Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अपराध

रुकुमका भूकम्प पीडितले अझै पहिलो किस्ता पाएनन्

रुकुम पश्चिम, १० श्रावन ।   भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमका दुई हजारभन्दा धेरै लाभग्राहीले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । गएको कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा...

हत्या आरोपीलाई लुम्बिनी सरकारले मन्त्रीबाट नहटाए आन्दोलनको चेतावनी

काठमाडौँ, १० श्रावन ।  बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको हत्या आरोपित सांसद बादसाह कुर्मीलाई लुम्बिनी प्रदेश सरकारले मन्त्री बनाउने निर्णय गरेको प्रति महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले...

नर्सिङ होममा गोली चल्यो, ६ जनाको मृत्यु

काठमाडौं, ८ श्रावन ।  क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । नचिनेका समूहले जाग्रेबको पूर्वी क्षेत्रमा पर्ने दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाएका...

इजरायल पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय

काठमाण्डौं, ४ श्रावन ।  इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय रहेको पाइएको छ । वैदेशिक रोजगार विभागमा विभिन्न गिरोहले पैसा उठाउँदै हिँडेको भन्दै गुनासो आउन थालेको छ । विभागका...

आफ्नै छोरी बलात्कार गर्ने आरोपितद्वारा आत्महत्या

सल्यान, असार ३१ । १० वर्षीया छोरीको बलात्कार घटनाका आरोपित ५९ वर्षीय बुवाद्वारा असार ३१ गते आत्महत्या गरेका छन । छोरीलाई असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ३० गते आरोपितविरुद्ध उजुरी...

श्रीमतीको घाँटी रेटेर हत्या गर्ने श्रीमान फरार

रुकुम पूर्व, ३० असार । रुकुम पूर्वमा एक महिलाको हत्या भएको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ को तामारी चिसापानीका ओलीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी...