Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री दाहाल

17

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रलाई पुनरुत्थान गर्ने संकल्पका साथ सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको बताएका छ ।

शुक्रबार आयोजित ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ लाई सम्बोधन गर्दै सरकार प्रमुख दाहालले भने, ‘खेल, साहित्य र कला राष्ट्रिय एकताका प्रमुख आयाम भएकाले त्यसको प्रवर्धनका  लागि म महत्वपूर्ण भूमिका खेलेको छु ।

सिजन मिडिया प्रालिले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले डा भगवान कोइराला, सिने कलाकार नीर शाह र क्याप्टेन विजय लामालगायत समाजसेवी, कलाकार, उद्यमी र सञ्चारकर्मीलाई अवार्ड प्रदान गरे ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर