Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अर्थ

देशभरका अदालतमा सहकारीसम्बन्धी ६८५ वटा मुद्दा

काठमाडौँ, ११ श्रावण  ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीसँग सम्बन्धित मुद्दाहरूको सम्बन्धमा महान्यायाधिवक्ता र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल...

रुकुमका भूकम्प पीडितले अझै पहिलो किस्ता पाएनन्

रुकुम पश्चिम, १० श्रावन ।   भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमका दुई हजारभन्दा धेरै लाभग्राहीले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । गएको कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा...

एक दिनमा ३ करोडको सुन बेच्ने बडुविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, १० श्रावन ।  सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका गणेशदत्त बडूविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । सरकारी वकिलसँग राय लिएर बडू सहितका...

आज सुनको भाउ २ हजार ४ सय रुपैयाँले घट्यो

काठमाण्डौं,१० साउन । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर एक लाख ४५ हजार रुपैयाँमा...

नबिल बैंक तीन अन्तर्राष्ट्रिय र एक राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं, ९ साउन । नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो । यस उपलब्धिले...

भारतीय बजेट सार्वजनिकः नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान

काठमाडौं, ९ साउन । मंगलबार भारत सरकारले वित्त वर्ष २०२४/ ०२५ को युनियन बजेट सार्वजनिक गरेको छ । भारतले नेपाललाई दिने अनुदान रकम ५० करोड भारतीय रुपैयाँ बढाएको छ ।नयाँ बजेट पेश गर्दै भारतीय वित्तमन्त्री...