Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आगामी ३ दिन मौसम सफा रहने

17

रुपन्देही । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कोशी, मधेश, बागमती, र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति भने गण्डकी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ ।

आगामी तीन दिन मौसम सामान्यतय सफा रहने महाशाखाले जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर