Sat2024 July 27
२०८१ साउन १२, शनिबार

इजरायलमा छायाङ्कन गरिएको ‘कैदी बनाउ मलाई’ बजारमा

18

  लोक सारथी

 

रुपन्देही।  गीतकार नूतन भुसालले ‘कैदी बनाउ मलाई’ शीर्षकको गीति विडियो सार्वजनिक गरेकी छिन् ।

भिडियोलाई गीतकार नूतन भुसालको युट्युब च्यानल (Nutan Music) मार्फत रिलिज गरिएको हो । कैदी सांगीतिक विडियोको छायाङ्कन इजरायलमा गरिएको हो ।
कैदी म्यूजिक विडियो सिंगो टिमको परिश्रम र कलात्मक योगदानले उत्कृष्ट बनेको छ ।

संगीतकार सुनिल मास्केको संगीत र गीतकार नुतन भुसालको  शब्दमा रहेको गीति विडियोमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङले दिएका संगीत दिएका छन्  । राज लिम्बुको निर्देशनमा बनेको ‘‘कैदी बनाऊ मलाई तिम्रो मुटुको जेलमा’’  सांगेतिक विडियोमा प्रकाश श्रेष्ठ एवं विष्णु कट्टेल पराजुलीको मनमोहक अभिनय रहेको छ ।

विडियो हेर्न तल क्लिक गर्नुहोस्

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर