Sat2024 July 27
२०८१ साउन १२, शनिबार

इजरेलले आज फेरि उडायो गाजालाई, ५० जनाको मृत्यु

15

गाजा । गाजा सहरको एउटा विद्यालयमा आज भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन् । “गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कुल  आसपासबाट आज बिहान स्कुललाई लक्षित गरी इजरेलले क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरेको थियो ।  “आक्रमणपछि करिब ५० जना मारिएका छन्,” अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन् । एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर