Sat2024 July 27
२०८१ साउन १२, शनिबार

उपप्रधानमन्त्री लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न आदेश

36

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा दिनमणि पोखरेलविरुद्ध दायर रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।

अधिवक्ता भट्टराईले गृहमन्त्री रवि लामिछानेको नाममा महान्यायाधिवक्ताका अधिकारीले जारी गरेको पत्रको वैधतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर