Sat2024 July 27
२०८१ साउन १२, शनिबार

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

20

काठमाडौं उपत्यकामा आज बिहान ६.१ रेक्टर स्केलको भूकम्प गएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

भूकम्पको प्रभाव धादिङ आसपासका जिल्लामा समेत महसुस भएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर