Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कालीगण्डकी करिडोर अबरुद्ध

18

सज्जन ढकाल, साउन १९, गुल्मी ।

कालीगण्डकी करिडोर अन्तर्गत मिर्मी पूर्तिघाट सडक खण्ड अबरुद्ध भएको छ । कालिका कन्सट्रक्शनले निर्माण जिम्मा पाएको कालीगण्डकी करिडोर अन्तर्गतको अर्बेनी बस पार्क निर ना१क, ४३२९ नम्बरको टिप्पर सडकमा भासिएर अवरुद्ध भएको हो । उक्त करिडोर हुँदै गुल्मी बाग्लुंग चल्ने सयौं सवारी साधन अवरुद्ध भएका छन्।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर