Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कुमारी बैंकले दियो सरसफाइको लागि चाहिने सामग्री

16

गुल्मी कालिगण्डकी गाउपालिका वार्ड न ४ पुर्तिघाटमा वातावरणीय स्वच्छता तथा सरसफाइ कार्यक्रम अन्तर्गत कुमारी बैंक लिमिटेड शाखाद्वारा बिध्यालयलाइ डस्टबिन, झाडु, कुचो, मास्क, पन्जाहरु बितरण एवम हस्तान्तरण गरिएको थियो। कुमारि बैंकका शाखा प्रबन्धक बिस्नु हरि श्रेष्ठ ज्यु स्वयम उपस्थित भै उक्त सामग्री हस्तान्तरण गर्नु भएको थियो भने गाउ पालिका शिक्षा साखाका प्रमुख, प्रधानाध्यापक एबम समाज सेवीहरुको बाक्लो उपस्थिति थियो।

उक्त सामाग्री बितरणले सराउन्डिङ एरिया सरसफाइ गर्न गराउन सजिलो भएको प्रधानाध्यापक श्री रामजी ढकालले जानकारि दिनुभयो।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर