Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कृषि

आज सोनाम ल्होसार मनाइँदै

रुपन्देही । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल...

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशकमा सदस्य डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्ड सदस्य...

आज पनी लुम्बिनीसहित ४ प्रदेशमा ठूलो वर्षा

काठमाण्डौं, ११ श्रावण ।  अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका केही ठाउँहरुमा चट्याङ्सहित...

रुकुममा उपचारकै क्रममा बालिकाको मृत्युपछि आफन्त आक्रोसित

तुलसीपुर, ११ श्रावण ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिमा रहेको नगर अस्पतालमा उपचारकै क्रममा एक बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–११ निवासी १४ वर्षिया दिक्षा परियारको उपचारकै क्रममा...

लिलादेवी गडटौला नेपालको पहिलो महिला मुख्य सचिव

रुपन्देही, श्रावण ११ । बिहीबार नेपालले अर्को इतिहास रच्दै लीलादेवी गडटौलालाई देशको पहिलो महिला मुख्य सचिवमा नियुक्त गरेको छ । नेपालको प्रशासनिक सेवामा पहिलोपटक महिला उच्च पदमा पुगेकी हुन् । यसअघि...

छुट्टाछुट्टै घटनामा परी चार जनाको मृत्यु

चितवन, ११ श्रावण ।  चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।  नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुवै गाडीका चालक भारतको...

देशभरका अदालतमा सहकारीसम्बन्धी ६८५ वटा मुद्दा

काठमाडौँ, ११ श्रावण  ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीसँग सम्बन्धित मुद्दाहरूको सम्बन्धमा महान्यायाधिवक्ता र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल...

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

रामेछाप, ११ श्रावण।  अविरल वर्षाका कारण पहिरो जाँदा रामेछापमा तीन बालिकाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा हिजो पहिरोले बिमन तामाङको घर पुरिँदा १८ वर्षकी सीता तामाङ, १५ वर्षकी आसिका दोङ...