Sat2024 July 27
२०८१ साउन १२, शनिबार

केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता पोखरामा सुरु

15

पहिलो केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु भएको छ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिता हेर्न पोखरा रंगशालामा अस्थायी प्यारापिट बनाइएको छ । प्रतियोगिताको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बलिङ गरेर उद्घाटन गरेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर