Sat2024 July 27
२०८१ साउन १२, शनिबार

गौशालामा झडप, अश्रुग्याँस प्रहार, धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

17

 

काठमाडौँ । गौशालामा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’मा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले  बताए ।

प्रहरीले प्रदर्शनस्थलबाट धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । श्रीनिवास सहित १० जनालाई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले जानकारी दिए । श्रीनिवास त्रिशुल लिएर सड्कमा निस्केको र अराज अभिव्यक्ति दिएको आरोप छ । गौशालामा ४ सेल अश्रुग्याँस प्रहार गरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर