Sat2024 July 27
२०८१ साउन १२, शनिबार

घट्यो पेट्रोल र डिजेलको मूल्य

17

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले लिटरमा ३ रुपैयाँ घटाएको छ ।

गत कार्तिक महिनाको १४ गते पेट्रोलको विगतको प्रति लिटर मूल्य रु. १८३ लाई घटाएर १७२ पुर्याइएको थियो । २०८० साल असोज १४ गते पेट्रोलको मूल्य १८३ कायम गरिएको थियो भने डिजेलको रु. १७३ प्रति लिटर मूल्य राखिएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर