Sat2024 July 27
२०८१ साउन १२, शनिबार

चार नेपालीको शव काठमाडौं ल्याइयो

16

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका ४ नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ ।

विद्यार्थीको शव त्रिभुवन विमानस्थलमा ल्याइयो । विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद लगायत अन्य अधिकारीहरू उपस्थित थिए। त्यसबेला नेपालका लागि इजरायली राजदूत पनि उपस्थित थिए ।

हत्या गरिएका चार नेपाली विद्यार्थीको शव आज सुदूरपश्चिम लगिएको छ ।

हमासको नरसंहारमा बाँचेका नेपाली विद्यार्थी धनबहादुर चौधरी विमानस्थलमा उपस्थित थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर