Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दुई नेपाली महिला क्रिकेटर “वुमेन्स अल स्टार्स” प्रतियोगिता खेल्दै।

17

‘वुमेन्स अल स्टार’ प्रतियोगितामा नेपालका दुई सिनियर महिला क्रिकेटर रुविना क्षेत्री र सीता राना मगरले खेल्नेछन् ।

प्रतियोगिताका लागि विदेशी खेलाडीको रुपमा आउने नोभेम्बर १० मा चीनको हङकङमा प्रतियोगिता सुरु हुनेछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर