Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपाल ओमानसँग सुपर ओभरमा पराजित

15

नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो  ।

सुपर ओभरमा भएको खेलमा ओमानले जीत निकाल्दै आईसीसी पुरुष टी–२० विश्वकप फाइनल एसियाको उपाधि उचालेको छ ।

ओमानले टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि जितेको हो ।

टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेल बराबरी भएपछि सुपर ओभरको निर्णय भएको थियो । नेपालले १८५ रनको लक्ष्य दिएपछि ओमानले अन्तिम बलमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर