Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपाल र यमनबीच फुटबल म्याच भोलि राति हुँदै

14

दशरथ रंगशालामा भोलि (November 21) नेपाल र यमनबीचको फुटबल खेल हुँदैछ ।

फिफा विश्वकप छनोट २०२६ को एशिया जोन राउन्ड २ फुटबल किक अफ बेलुका ७ बजे हुँदैछ।

भोलिको टिकटको मूल्य ४ सय र १ हजार रुपैयाँ तोकिएको छ ।

दशरथ रंगशालामा हुने खेलको दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म टिकट बिक्री हुनेछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर