Thu2024 October 10
२०८१ असोज २३, बुधबार

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश

18

काठमाडौं, १० असोज ।  नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । हिजो भएको खेलमा घरेलु टोली भुटानलाई २–१ ले हराएसँगै नेपाल समुह बीको उपबिजेता बन्दै प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो ।

पहिलो हाफसम्म १–० ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल गरेको हो । नेपालले फाइनल प्रवेशका लागि भारतसँग खेल्ने छ । भारत समूह ए को विजेता हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x