Thu2024 October 10
२०८१ असोज २३, बुधबार

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाका लागि आवेदन खुल्ला

18

रुपन्देही, ६ असोज । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को नाम दर्ता(लाइसेन्स) परीक्षाको आवेदन खुलेको छ । परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाण पत्र तहको एघारौँ नाम दर्ता परीक्षाका लागि आवेदन खुला गरेको हो । 

आवेदन दिने समय आज असोज ६ गतेदेखि कार्तिक ४ गतेसम्म र दोब्बर दस्तुरसहित ११ गतेसम्म तोकिएको छ । 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x