Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पोखराको सेती नदी खोँचमा शव भेटियो

17

पोखरा । पोखराको सेती नदी खोंचमा एक शव फेला परेको छ ।

महिला या पुरुष छुट्याउन नसक्ने गरि सडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनस्थित सेतीनदीको खोँचमा शव फेला परेको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर