Sat2024 July 27
२०८१ साउन १२, शनिबार

प्रधानसेनापति शर्मा चीन प्रस्थान

18

प्रधानसेनापति प्रभुराम शर्मा अक्टोबर २७ मा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले अक्टोबर २९-३१ मा बेइजिङमा आयोजना हुने १०औँ बेइजिङ सियाङसान फोरमको उद्घाटन समारोहमा सहभागी हुन प्रधानसेनापति शर्मा चीन जाँदैछन् ।

प्रधानसेनापति शर्मा चीन भ्रमण सकेर नोभेम्बर २ मा स्वदेश फर्कने कार्यक्रम छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर