Sat2024 July 27
२०८१ साउन १२, शनिबार

प्रम र नेकपा अध्यक्ष बीचको भेटले राजनीतिक किचलो मिलाउन आयाम थप्छ कि

15

काठमाडौं, भदौ, १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल भेट्न अध्यक्ष ओली मंगलबार दिउँसो सिंहदरबार पुगेका थिए।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच संसद‍्मा पेश गर्ने विधेयकका बारेमा छलफल भएको स्रोतले बताएको छ।

उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। तर बिपरित धारका दुइ शीर्ष नेता यसरी अचानक भेटवार्ता गर्दा अनेक अडकल काट्न सकिन्छ, किन कि नेता द्वय कहिल्यै मिलापको राजनिति गरेनन्। एक आपसमा आरोप प्रत्यारोप को भद्दा मजाक गरिरहे। न त गठबन्धन टिक्यो न त स्थायित्व सरकार। जे होस् यो भेटको प्रभावले राजनीतिक किचलोलाई मिलाउन नयाँ आयाम थप्छ कि भन्ने आशा गर्न सकिन्छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर