Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आज २७ मिनेट अघि फेरि ५.३ रेक्टर स्केलको भूकम्प गयो

16

बुटवल लगायत काठमाडौंसम्म नै फेरि भूकम्पको धक्का महशुस भएको छ । अहिले ४ः३१ बजे नेपालको सुदुरपश्चिम केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महशुस काठमाडौंसम्म नै भएको छ । दैलेखदेखि ३७ किलोमिटर टाढा केन्द्र बनाइ १० किलोमिटर गहराई तीव्रता सितको भूकम्प गएको बताइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर