Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद

16

नेपाल प्रहरीले फ्लाई दुबईको जहाजमा बिमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाई दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट सुन बरामद गरेको थियो ।

प्रहरीले उक्त सुन र सुन ल्याउने महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । सुन ल्याउने महिला संकासपद देखिएपछि प्रहरीले खोज तलास गरेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर