Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार घटनाका आरोपित गिरफ्तार

14

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका-१०, डाँडागाउँका १६ वर्षीय बालकलाई प्रहरीले ०८० मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० कात्तिक ३० गते ललाई फकाई बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १ गते धुलिखेल अस्पतालमा भयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर