Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बल्खुमा अश्रुग्यास प्रहार

14

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनका क्रममा बिहीबार प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रसाईंले कार्यक्रममा सम्बोधन गरेपश्चात् त्यहाँ प्रहरीसित झडप भएको थियो । त्यसपछि स्थिति सामान्य बनाउन भन्दै प्रहरीले अश्रुग्यास प्रयोग गरेको हो ।

प्रसाईंका समर्थक त्यहाँबाट माइतीघर जाने भन्दै कालीमाटीतर्फ प्रवेश गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर