Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बल्खुमा प्रहरीको लाठीचार्ज : प्रदर्शनकारीको भागाभाग

14

काठमाडौं । निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थकहरूलाई प्रहरीले लाठीचार्ज गरेको छ । जसका कारण प्रदर्शनकारीहरुको भागभाग भएको छ ।

बल्खुमा कार्यक्रम सकिएपछि प्रदशर्नकारीहरु निषेधित क्षेत्र माइतीघर आउन खोजेका थिए । प्रहरीले उनीहरुलाई रोक्न अश्रुग्यास प्रहार र पानीको फोहोरा समेत प्रयोग गरेको थियो । स्थिति नियन्त्रण नभएपछि प्रहरीले लाठी चार्ज गरेर बल्खु चोक खाली गराएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर