Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बिरगाथा साकोस  द्वारा चित्रकला तालिम सम्पन्न

64

२२ बैसाख   आज बिरगाथा साकोस बुटवल ९ ले आफ्नै सहकारि भवन को हलमा आफ्ना शेयर सदस्य हरुका ५ देखि १६ बर्ष सम्म का बाल बालिकाहरु लाइ (Drawing ) चित्रकला तालिमको ब्यबस्था गरेको थियो। तालिममा  ३९ जना बालबालिका हरुले भाग लिएर फाइदा उठाएका थिए।  

यस तालिम प्रशिक्षक श्री  सुमित्रा राना ज्यु   ले दिनु भएको थियो। यस कार्यक्रम बाट बाल बालिकामा चित्रकला , प्रकृति लाइ मनमा कल्पना गरेर हुबहु कागज मा उतार्ने कला हो । यस बाट बालबालिकामा सृजनशिलताको बिकास हुनुको साथै  शृजनात्मक कला एवम अन्तराष्ट्रीय भाषामा पनि प्रयोग गर्न  समेत सहयोग हुने कला र क्षमताको विकास हुने कुरा प्रशिक्षक श्री राना ज्यु ले बताउनु भयो ।।।  यस कार्यक्रम  बिरगाथा साकोसका कोषाध्यक्ष श्री शंकर भन्डारि ज्यु को अध्यक्षतामा भएको थियो ।कार्यक्रम सचिव श्री मनमाया थापा ज्यु ले ।संचालन गर्नु भएको थियो भने तालिमको संयोजक श्री ज्ञानधारा ज्ञवालि ज्यु ले गर्नु भएको थियो ।  

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर