Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको कार दुर्घटना

17

बुटवल, भाद्र ३०। बुटवलबाट भैरहवा तर्फ जादै गरेको कार दुर्घटना भएको छ। बा ११ च ८५०१ नंबरको कार तिलोत्तमा ड्राईबरटोलमा गए राति करिब ११ः३० बजे दुर्घटना भएको हो।
दुर्घटनामा मानवीय क्षति नभएको र घाईतेलाई उपचारको लागि अस्पताल लगिएको छ। र उक्त दुर्घटना तीव्र गतिको कारण भएको हुन सक्ने ड्राईबरटोल प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर