Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भिरबाट लडेर शिक्षिकाको मृत्यु

16

पोखरा । जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका-१० मा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि खर काट्न जाँदा आज शुक्रबार दिउँसो भीरबाट लडेर स्थानीय रमिता भण्डारीको ज्यान गएको हो ।

उनी जनएकता प्राथमिक विद्यालयको शिक्षिका थिइन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर