Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने

21

सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने व्यवस्था मिलाइने बताइन् ।

त्यस्तै पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी शनिल नेपाललाई राजदूतमा नियुक्त गर्ने निर्णय भएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर