Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भूकम्प पीडित सुत्केरी महिलाको चिसोका कारण मृत्यु

18

जाजरकोट । भूकम्प पीडित एक सुत्केरी महिलाको चिसोका कारण मङ्सिर १० गते मृत्यु भएको छ ।  नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया सर्मिला विक चदाराको चिसोका कारण मृत्यु भएको हो ।

भूकम्पले घर भत्किएपछि एक महिना अगाडि भएको सुत्केरी महिला त्रिपालमुनि बसाई र चिसोका कारण मृत्यु भएको नलगाड नगरपालिका–८ का वडा अध्यक्ष तेज बहादुर सिहले बताउनु भयो ।

भूकम्पपछि पीडितहरुलाई खाना र न्यानो लत्ता कपडाको समस्या रहेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर