Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

मध्यरातमा हल्लायो नेपाललाई भूकम्पले: News Update

15

कार्तिक १७ जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प गएको छ। त्यसपछि लगातार ३ वटा भूकम्पका झडकाहरु गएका छन्। भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार शुक्रबार राति ११ः ४७, १२: ०८, १२: २९,१२: ३५ गरी ४ पटक क्रमश: ६.४, ४.५, ४.२, ४. ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प मा परेर अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्। त्यस्तै पश्चिम रुकुममा ३७ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्। उद्धार कार्यका लागि प्रहरीहरु परिचालन गरिएको छ ।

May be an image of text

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर