दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता तथा नागरिक बचाउ महाअभियानमा सरिक हुन आएका महिलाहरु माथि मध्य रातमा जे भयो त्यसले मानवतालाई लज्जित बनाइ दियो । दोस्ती गर्दा दुर्गा प्रसाईको जस्तो गर, दुश्मनी गर्दा पनि दुर्गा प्रसाईको जस्तो गर सबले भन्ने बनाएर देखाइ दिने उनको भनाइ थियो । भूई मान्छेको अधिकार सुनिश्चित गर्नका लागि व्यवस्था परिवर्तनको खाँचो भएकाले जनविद्रोहको माध्यमले व्यवस्था परिवर्तन गरि छाड्ने उनको घोषाणा हो । उनले आफूलाई राजावादी मान्दैनन् तर राजतन्त्रको पक्षमा सार्वजनिक रुपमै अभिव्यक्ति दिदै आएका छन् उनी । उनको विचारमा पूर्व राजा स्वयं पनि राजावादी होइनन् । उनले भागवत गीतालाई आफ्नो मार्गदर्शन हो, आफूले कहिलै झुट नबोल्ने दाबी गर्दछन् तर उनका विरोधीहरुले उनलाई लिडर कम चिटर धेरै देख्ने बताउँछन् । उनका सयौं समालोचकहरु छन् जसले उनले उठान गरेका केही मुद्दाहरु राम्रा रहेको बताउँछन् । बाँकी विडियोमा……………
Video पूरा हेर्नुहोस्………