Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मध्यरातमा होटेलमा महिलासँग गरिएको बर्तावले मानवताको सिर नुग्यो

18

दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता तथा नागरिक बचाउ महाअभियानमा सरिक हुन आएका महिलाहरु माथि मध्य रातमा जे भयो त्यसले मानवतालाई लज्जित बनाइ दियो । दोस्ती गर्दा दुर्गा प्रसाईको जस्तो गर, दुश्मनी गर्दा पनि दुर्गा प्रसाईको जस्तो गर सबले भन्ने बनाएर देखाइ दिने उनको भनाइ थियो ।  भूई मान्छेको अधिकार सुनिश्चित गर्नका लागि व्यवस्था परिवर्तनको खाँचो भएकाले जनविद्रोहको माध्यमले व्यवस्था परिवर्तन गरि छाड्ने उनको घोषाणा हो । उनले आफूलाई राजावादी मान्दैनन् तर राजतन्त्रको पक्षमा सार्वजनिक रुपमै अभिव्यक्ति दिदै आएका छन् उनी । उनको विचारमा पूर्व राजा स्वयं पनि राजावादी होइनन् । उनले भागवत गीतालाई आफ्नो मार्गदर्शन हो, आफूले कहिलै झुट नबोल्ने दाबी गर्दछन् तर उनका विरोधीहरुले उनलाई लिडर कम चिटर धेरै देख्ने बताउँछन् । उनका सयौं समालोचकहरु छन् जसले उनले उठान गरेका केही मुद्दाहरु राम्रा रहेको बताउँछन् । बाँकी विडियोमा……………

Video पूरा हेर्नुहोस्………

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर