Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य दियो

15

टी–२० विश्वकप छनोट खेलमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

आज मलेसियाका लागि सइद अजिजले सर्वाधिक ६८ रनको योगदान दिए ।

नेपालका लागि अभिनाश बोहराले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान १–१ विकेट लिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर