Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विविध

आज पनी लुम्बिनीसहित ४ प्रदेशमा ठूलो वर्षा

काठमाण्डौं, ११ श्रावण ।  अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका केही ठाउँहरुमा चट्याङ्सहित...

छुट्टाछुट्टै घटनामा परी चार जनाको मृत्यु

चितवन, ११ श्रावण ।  चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।  नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुवै गाडीका चालक भारतको...

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

रामेछाप, ११ श्रावण।  अविरल वर्षाका कारण पहिरो जाँदा रामेछापमा तीन बालिकाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा हिजो पहिरोले बिमन तामाङको घर पुरिँदा १८ वर्षकी सीता तामाङ, १५ वर्षकी आसिका दोङ...

रागश्री संगीतालयले भोलि ‘तीन महिने हार्माेनियम बेसिक कोर्स’ पुस्तक विमोचन गर्दै

रुपन्देही, श्रावण ११ । बुटवल–८, शुक्रपथ स्थित रागश्री संंगीतालयले भोलि पुस्तक विमोचन गर्नेभएको छ । तीन महिने हार्माेनियम बेसिक कोर्स शीर्षक रहेको उक्त पुस्तकको विमोचन श्रावण १२ गते शनिवार हुने भएको हो...

गण्डकीमा साउन १३ देखि अनिश्चितकालीन यातायात बन्द

पोखरा । गण्डकी प्रदेशमा सार्वजनिक यातायातका सवारी सञ्चालन गर्ने यातायात व्यवसायी राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध आन्दोलित भएका छन् । रातो प्लेटका दुई पांग्रे र चार...

हतारमा समाचार सम्प्रेषण नगर्न आग्रह

काठमाडौं, १० साउन ।  प्रेस काउन्सिल नेपालले आधिकारिक तथ्यको पुष्टी नगरी हतारमा भ्रम एवं उत्तेजना फैलाउने समाचार सम्प्रेषण नगर्न अपिल गरेको छ । हिजो भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका विषयमा हतारमा...