Sat2024 July 27
२०८१ साउन १२, शनिबार

वीरगाथा साकोसको सूचना

16

रुपन्देही । बुटवल–९ स्थित वीरगाथा बचत तथा ऋण सहकारी संस्था १४ औं वार्षिक साधारण सभा गर्ने तयारीमा छ । २०६६ सालमा स्थापना भइ १४ वर्ष पूरा गरेको अवसरमा यही २०८० साल असोज ६ गते शनिवारका दिन वार्षिक साधारण सभा गर्न लागेको हो ।असोज ६ गते साधारण सभा आयोजन गर्ने भनि सञ्चालक समितिको श्रावण १० गतेको मासिक बैठकले निर्णय गरेको थियो ।

साधारण सभामा छलफल तथा अनुमोदनका लागि प्रस्तुत गर्नुपर्ने भएकाले सल्लाह, सुझावहरु सदस्यहरुबाट संकलन गर्न लागेको स्रोतले जानकारी दिएको छ।  तत्सम्बन्धमा वीरगाथा साकोसले निम्न अनुसारको सूचना जारी गरेको छः

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर