Sat2024 July 27
२०८१ साउन १२, शनिबार

शिक्षक पदको लागि शिक्षक सेवा आयोगबाट लिइएको अन्तर्वार्ता नतिजा प्रकाशित

17

लोक सारथी

 

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि शिक्षक सेवा आयोगबाट लिइएको परीक्षामा उत्तीर्ण भइ अन्तर्वार्तामा समेत सफल भएका उम्मेदवारहरुको अन्तर्वार्ताको नतिजा प्रकाशित भएको छ ।

लिखित परीक्षामा उत्तीर्ण भइ मिति २०८० असोज २०, २२ र २३ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा लुम्बिनी प्रदेशको सामाजिक र विज्ञान, कर्णाली प्रदेशको विज्ञान र कोशी प्रदेशको गणित विषयमा छनोट भएका उम्मेदवारहरुलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यताक्रम सहितको नतिजा शिक्षा आयोगले प्रकाशन गरेको हो ।

permanent teachers appointed_11zon

 

 

 

 

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर