Sat2024 July 27
२०८१ साउन १२, शनिबार

शिक्षा

रागश्री संगीतालयले भोलि ‘तीन महिने हार्माेनियम बेसिक कोर्स’ पुस्तक विमोचन गर्दै

रुपन्देही, श्रावण ११ । बुटवल–८, शुक्रपथ स्थित रागश्री संंगीतालयले भोलि पुस्तक विमोचन गर्नेभएको छ । तीन महिने हार्माेनियम बेसिक कोर्स शीर्षक रहेको उक्त पुस्तकको विमोचन श्रावण १२ गते शनिवार हुने भएको हो...

पोखरा विश्वविद्यालयद्वारा छात्रवृत्ति आह्वान, परीक्षा मिति पनि तोकियो

पोखरा । पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने एक हजार तीन सय सिटमा आह्वान गरेको छ । विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी स्नातक तहका विभिन्न कार्यक्रमका लागि छात्रवृत्ति खुलाएको...

मोबाइल हेर्ने बानी हटाउन सङ्गीत कक्षा सञ्चालनमा

पाल्पा, १० श्रावण ।  अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि त्यसलाई हटाउन पाल्पाको रामपुर...

बङ्गलादेशबाट १२ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए

काठमाण्डौं, ७ श्रावन ।  बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका छन् । अहिलेसम्म १२ सयभन्दा धेरै नेपाली स्वदेश...

बगंलादेशबाट झन्डै ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाण्डौं, ६ श्रावन ।  बंगलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका झन्डै आठ सय जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । झन्डै आठ सय जना विद्यार्थी स्थल र हवाई...

गलत मान्छेहरुलाई राजनीतिक आड

रुपन्देही, श्रावण ३ । नेपालका University हरुमा यदि दलको आङ्गिक राजनीति हुने थिएन भने लाखौँ दक्ष जनशक्ति उत्पादन भैसकेका हुने थिए । समग्रमा चेतनाको स्तर निकै माथि पुगिसकेको हुन्थ्यो। Politics र...