Sat2024 July 27
२०८१ साउन १२, शनिबार

श्रीमान् श्रीमती बनेर यौन धन्धा चलाउने समलिङ्गी युवतीहरु प्रक्राउ

15

 

असोज १४ । पैसाका लागि जे पनि गर्न थालिएको छ । नेपालगञ्जमा घटेको घट”नाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ ।
नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीमती भएर बस्छन् । उनीहरु समलैङ्गिक हुन् । तर एकले पति भएको स्वाङ्ग गर्छिन् भने अर्कीले श्रीमती बनेर सिउँदोमा सिन्दूर समेत हाल्छिन् ।

श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटाहरू बोलाएर श्रीमतीसँग यौ’न सम्पर्क गराउँछन् । कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौ’न सम्पर्क गराएर रकम लिन्छन् । केही दिनसम्म चलेको यो घ’टना प्रहरीकहाँ आइपुग्छ । प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ । श्रीमती भनिएकी युवती त्यो श्रीमान् बनेकी युवतीलाई छोड्न चाहँदिनन् । घर परिवारका सदस्यले आएर सम्झाउँदासम्म उनीहरू छुटिन चाहेनन् । युवकको जस्तो छोटो कपाल काटेकी श्रीमान् भन्ने युवती विवाहित हुन् । श्रीमान् छोडेर बसेकी उनले युवतीहरूसँग दोस्ती गरेर यौ’न धन्दामा लगाउने गरेको पाइएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले एक कार्यक्रममा वे’श्यावृत्तिको उदाहरण दिँदै यो घ’टना सार्वजनिक गरेका हुन् ।
सन् २००७ मा नेपालमा समलिङ्गीतालाई कानुनी मान्यता दिइएको थियो र धेरै नयाँ कानुनहरू आएका थिए। यी नयाँ कानूनहरूले स्पष्ट रूपमा यौन झुकावको आधारमा सुरक्षाहरू समावेश गर्दछ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर