Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

17

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्ति सिफारिस गरेका ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदनपछि सिफारिस भएका उनीहरूलाई सिफारिस भएको भोलिपल्टै (बुधबार) राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनेमा उच्च अदालतमा कार्यरत न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत हेटौँडामा कार्यरत न्यायाधीश अब्दुर अजिज मुसलमान र उच्च अदालत पाटनमा कार्यरत महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्ताहरु सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन् ।

nyadyadis-1703068712.jpg

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर