Sat2024 July 27
२०८१ साउन १२, शनिबार

संस्कृति

‘दुर्लभ मानव तन’ : भजन

न त भक्ति नै छ, न त ज्ञान छन त उपासना, न त ध्यान छव्रत–तीर्थ त कहिल्यै भएनमनभरी देह–अभिमान छसंसारी सँगतले सँकटमा प्राण छकृष्ण-शरणमा जीवको कल्याण छन त भक्ति नै छ, न त ज्ञान छ ……. आत्माले...

निर्जला एकादशी आज

घर–घरमा ‘तुलसीको दल छरिने र निर्जला ब्रत बसिने वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन् । आज दल राखिएको तुलसी एक महिनापछि अर्थात्...

आज महावीर स्वामी जन्मजयन्ती मनाइँदै

आज २६२३औँ महावीर स्वामी जन्मजयन्ती । हहरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ ।...

आज विश्व सम्पदा दिवस मनाइँदै

बुटवल । विश्व सम्पदा दिवस आज परेको छ । सम्पदाहरुको धनी देश नेपालसहित विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । संसारभरका सम्पदाको संरक्षण, प्रवर्द्धन र महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ...

आज रामनवमी पर्व मनाइँदै

बुटवल, वैशाख ५ । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान्...

सन्तानेश्वर महादेव मन्दिरको संरक्षण प्रारम्भ

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवर्द्धनमा पनि...