Sat2024 July 27
२०८१ साउन १२, शनिबार

साहित्य

‘फर्क तिमी पर्खिबसेछु’

एक आखर नि सोधिनौ मलाई तिमीले जान्छु भनेरफर्कनुपर्छ फर्क तिमी पर्खिबसेछु बाटो हेरेर मौसम झैँ बदलिन्छ आफन्तीहरुको भेलाजुटेर छुट्नैपर्ने कस्तो नियतिको खेलानचाहेर पनि बाँच्नुपर्दाे रहेछ बिछोडको पीडा...

नछोड्नु एक्लै रुवाएर

न देखाएर, न सुनाएर न त मनमा चोट पुर्‍याएरपीडा नदिनु कहिल्यै मलाई नछोड्नु एक्लै रुवाएरनियतिले पठाएको हो हाम्रो मनको साइनो जुराएर यो मेरो प्राण छुटे नि छुटोस्,संसारी सम्बन्ध टुटे टुटोस्सक्दिन बाँच्न म...

‘दुर्लभ मानव तन’ : भजन

न त भक्ति नै छ, न त ज्ञान छन त उपासना, न त ध्यान छव्रत–तीर्थ त कहिल्यै भएनमनभरी देह–अभिमान छसंसारी सँगतले सँकटमा प्राण छकृष्ण-शरणमा जीवको कल्याण छन त भक्ति नै छ, न त ज्ञान छ ……. आत्माले...

‘तिम्रो हातमा मेरो हत्केला’ (गीत)

तिम्ले दियौ साथ यस्तो, फेरि भाग्यले नदेलातिमी बिना बिरानो छ यो संसारको मेलाराख्नै बिर्सेउ जाँदा तिम्रो हातमा मेरो हत्केलाकहाँ कहिले पार्न सकुँला मैले तिम्लाई फेलातिम्ले दियौ साथ यस्तो, फेरि भाग्यले...

‘नेता’ (कविता)

‘नेता’ म नेता हो, यहाँ मेरो शासन चल्छम नेता हो, यहाँ मेरो हुकुम चल्छ ।गाउँ गाउँको सिंह दरबारको सिंह हो ममसङ झर्केर नबोल यहाँ मेरो मात्र चल्छ। स्थानीय सरकारको प्रतिनिधि हो ममसङ बाटो, ढल, बिजुलीको कुरा...

‘दुशासन’ (कविता)

रुपन्देही, असार १४ ।‘दुशासन’ तपाइँ आफू अल्पज्ञानि हुन छुट छतर अरुलाई मुर्ख बनाउने छुट हुँदैन ।तपाइँ म सबै जान्दछुु भन्न पाउनुहुन्छतर अरुले केही जान्दैनन् भन्न पाउनु हुँदैन । तपाइँको ब्यथा...