Mon2024 September 16
२०८१ भदौ ३१, सोमबार

साहित्य

‘अझै माया दिन्थेँ’ (सम्झनाको गीत)

मेरा रहरहरू बिछोडको पहिरोले पुरिएमनका खुसीहरू नफर्किने गरी उजाडिएआशाका लुगा मेरा, थाहै नपाई उतारिएजति रोएँ सम्झेर, पीडाहरू झन् बल्झिएमेरा रहरहरू बिछोडको पहिरोले पुरिए. हरेक जन्ममा हाम्रो साथको साइत...

९८ औँ बरिखा पर्खंदै ‘‘बा’’

९८ औँ बरिखामा वर्षात् पर्खंदै बाजीवनका यावत् आशाहरु न्यून छन्छ त शितल हावाको आशाअलिकति मिठो, सम्मानित बोलीको आशास्मृतिमा रहेका भोगाइका उकाली ओरालीहरुबेला बेला सल्बलाउने गर्छन् बटौलीमा नून आएको...

तिमी बिना (गीत)

तिमी बिना म बाचुँ कसरी बाटो देखाइदेऊएक्लो पार्‍यौ किन यसरी मलाई बताइदेऊतिमी बिना म बाचुँ कसरी बाटो देखाइदेऊ तिम्रा लुगा बाकस र झोलाभरि छन्, घरमा तिमीले राखेकाराता बिन्दी भित्ताहरुमा टल्किन्छन् निधारमा...

गलत नम्बर डायल गर्दा बसेको माया

पद, स्वतन्त्रता, अधिकार, अवसर, सम्बन्ध र प्रकृतिले दिएको क्षमताको दुरुपयोग कुनै पनि व्यक्तिले गरिरहँदा समाजमा अनैतिक एवं अपराधिक गतिविधिहरुले आश्रय पाइरहेका हुन्छन् । शान्ति, सन्तुष्टि र आनन्द कसैले...

‘थाक्न मनाही छ’

माथिबाट खसाल्लान्तलबाट तान्लान्हिंडिरहेको बेला लडाउलान्अडिएको बेला धकेल्लान्मानिसहरू ‘म’ जस्ता पनि भेटिएलान्मानिसहरु ‘तँ’ जस्ता पनि देखिएलान्तर ए ज़िन्दगी,थाक्न मनाही छ । पशु कतिबेला मर्ला भनेर...

‘फर्क तिमी पर्खिबसेछु’

एक आखर नि सोधिनौ मलाई तिमीले जान्छु भनेरफर्कनुपर्छ फर्क तिमी पर्खिबसेछु बाटो हेरेर मौसम झैँ बदलिन्छ आफन्तीहरुको भेलाजुटेर छुट्नैपर्ने कस्तो नियतिको खेलानचाहेर पनि बाँच्नुपर्दाे रहेछ बिछोडको पीडा...