Sat2024 May 25
२०८१ जेठ १२, शनिबार

स्वास्थ्य

यस्ता छन् नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा...

प्रयोगमा नआई थन्कियो २३ लाखको रगत छुट्याउने उपकरण

गण्डकी- गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रीफ्युज) प्रयोगमा आउन सकेको छैन । थप...

१०२ वर्षीय वृद्धसहित १४३ जनाको शल्यक्रिया

खोटाङ- नेत्रज्योति संघ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा १०२ वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ ।  गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको...

वात्सल्य नेचुरल आईभीएफ विरुद्ध स्वास्थ्य मन्त्रालय कारबाहीको तयारीमा

काठमाण्डौः काठमाण्डौको नक्सालका लागि मात्र निसन्तान दम्पत्तीको उपचार गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको वात्सल्य नेचुरल आईभीएफले कानुनविपरित धमाधम शाखा विस्तार गरिरहेको फेला...

एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन: परीक्षा लिँदै केयू

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू)ले एमबीबीएसका दुई विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको भन्दै पुन: परीक्षा लिने भएको छ। केयू परीक्षा नियन्त्रण कार्यालयले अंग्रेजी क्यालेन्डर अनुसार मे...

स्वास्थ्य मन्त्रीमा प्रदीप यादव पठाउने जसपाको प्रस्ताव

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सांसद प्रदीप यादव आउने सम्भावना बढेको छ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने भएको छ। पार्टीले पार्टी...