Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कालीगन्डकी कोरिडोर अन्तर्गत अर्बेनी खण्डमा भीषण पहिरो

19

लोकनाथ शर्मा लुइटेल, रुपन्देही । गुल्मि पुर्तिघाटदेखि बुटवल आउने कालीगन्डकी कोरिडोर अन्तर्गत अर्बेनी खण्डमा भीषण पहिरो गएको छ । पहिरोबाट जनधनको केही क्षति नभएता पनि आज बिहानैदेखि कोरिडोर पूर्णरुपमा अवरुद्ध भएको छ । कालीगन्डकीको भुर्तुङ, कोरेङ उर्लेनी पुर्तिघाट जयखानि लगायतका स्थानीयहरु कोरिडोर अवरुद्ध भए लगत्तै बुटवल आवत जावत गर्न कठिनाइ परेको छ ।

पहिरो हटाउन बिहानैदेखि डोजर लागिरहेको कालिगन्डकीका समाजसेवी राजेश श्रेष्ठले जानाकारी दिएका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर