Sat2024 July 27
२०८१ साउन १२, शनिबार

गुल्मीदेखि पाल्पातर्फ आउँदै गरेको स्कार्पियो पहिरोमा, ३ को मृत्यु ७ घाइते

16

रुपन्देही, भदौ १३ । गुल्मीदेखि पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्वरको स्कार्पियो जीप जोर्तेको उकालोसम्म आइपुग्दा पहिरोमा परेको छ । पहिरोमा च्यापिएका कारण पाँच जना घाईते भएका छन् भने केही अझै पनि च्यापिएको अवस्थामा रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

गुल्मीदेखि वुटवलतर्फ जाँदै गरेको सो स्कार्पियो जीप बुधवार बिहान जोर्तेको उकालोमा माथिबाट खसेको पहिरोमा च्यापिएका कारण सवार तीन जनालाई अझैसम्म पनि बाहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भैरहेको छ स्थानीय स्रोतबाट जानकारी प्राप्त भएको छ । पहिरोमा परि ३ को मृत्यु र ७ जना घाइते भएको बताइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर