Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

16

५ कार्तिक, बुटवल । पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।  दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर