Sat2024 July 27
२०८१ साउन १२, शनिबार

गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किए

14

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन् ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई चीनको राजधानी बेइजिङमा उपचार गराएर आज स्वदेश फर्किएका हुन्।

गत अक्टोबर १७ र १८ मा बेइजिङमा आयोजना भएको तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भइसकेपछि उहाँलाई अक्टोबर १८ मा हल्का हृदयघात भएको थियो । त्यसपछि उहाँको पाँच दिन भर्ना भई उपचार भएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर