Sat2024 July 27
२०८१ साउन १२, शनिबार

Excavator मा आगलागी हुँदा एक करोडको क्षति

18

मंसिर ३, रुपन्देही । सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-५ लिखु बस्ने प्रकाश राईको घर नजिक पार्किङ गरी राखेको हाल नम्बर नखुलेको Excavator मा गएराति आगलागी हुँदा स्काईभेटर पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रकाशले सानी कम्पनीको हारबोट कन्ट्रक्शन प्रालिको Excavator भाडामा लिई सोही गाउँपालिका-४ छिपिलीस्थित दुधकोशी २ जलेश्वर हाईड्रोपावर कम्पनीको बाटो ट्रयाक खन्दै गरेकोमा हाल ७/८ दिनदेखि प्रकाशको घर नजिक सडकमा पार्किङ गरी राखेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर